Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

    मुग्लिङ–नारायणगढ सडक अवरुद्ध

    अनलाइन नेपाल
  • शनिबार, १२ असोज २०८१
  • 93
    SHARES

    फाइल तस्विर

    चितवन । मुग्लिङ–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ९ किलो भन्ने स्थानमा सडक भासिएको हो ।



    भासिएको सडक र पहिरो समेतका कारण सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।



    भारी वर्षा र विभिन्न स्थानमा पहिरोका कारण सो क्षेत्र भएर चल्ने यातायात ठप्प छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार