काठमाडौं । कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ ।
जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोकाबाट पानी पठाइएको हो ।
आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत कुलेखानी प्रथम जलविद्युत आयोजनाले जनाएको छ ।
कुलेखानी जलविद्युत् केन्द्र नेपाल विद्युत प्राधिकरणको ‘ब्याक अप’ आयोजना हो ।
Leave a Reply