Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • कांग्रेस सभापति देउवाले गरे शिक्षा विभागमा १० सदस्य मनोनीत

    कांग्रेस सभापति देउवाले गरे शिक्षा विभागमा १० सदस्य मनोनीत

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 231
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

    सभापति देउवाले कांग्रेसको विधान, २०१७ संशोधन सहितको धारा २५ ९ बमोजिम सदस्य मनोनयन गरेका हुन् ।



    विभागमा पार्टीका केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेका छन् ।



    यी हुन् मनोनयनमा परेका सदस्यहरू

    १. प्रा.डा. कमलदीप ढकाल, सिन्धुली

    २. राजकुमार आचार्य, खोटाङ

    ३. पुजा पासवान, महोत्तरी

    ४. हरिसिंह केसी, धादिङ

    ५. त्रिविक्रम पाण्डे, काठमाडौँ

    ६. राजन श्रेष्ठ, काठमाडौँ

    ७. किरण भट्ट, गोरखा

    ८. लालमणि भण्डारी, दाङ

    ९. खेमराज केसी, दैलेख

    १०. तारामान रावल, कैलाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार