Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

    उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 90
    SHARES

    काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ।

    शुक्रबार बसेको न्याय परिषद्‌को सचिवालय बैठकले उनीहरूको सरुवा गरेको हो ।



    उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा सरुवा गरिएको छ।



    त्यसैगरी उच्च अदालत जनकपुर राजबिराज इजलासका न्यायाधीश धीरबहादुर चन्दलाई पनि ओखलढुङ्गा इजलास सरुवा गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार