Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

    पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 69
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन्।

    स्रोतका अनुसार उनी अर्को साता भुटान भ्रमणमा जान लागेका हुन ।



    नौरथाको अवसरमा हुने भ्रमणका क्रममा उनले त्यहाँको शक्तिपिठहरुमा दर्शन गर्ने कार्यक्रम रहेको छ । 



    उनी दसैँअघि नै स्वदेश फर्किने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार