Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ घटाउँछ: प्रधानमन्त्री ओली

    प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ घटाउँछ: प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असोज २०८१
  • 39
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ (एएमआर) सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न आग्रह गरेका छन्।

    प्रधानमन्त्री ओलीले सन्तुलित भोजन र स्वच्छ वातावरणसहितको प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले सङ्क्रमणबाट बचाउने र ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ घटाउने बताए।



    उनले नयाँ एन्टिबोयटिक्स, वैकल्पिक उपचार र नवप्रवर्तनात्मक समाधानका लागि बलियो अन्तर्राष्ट्रिय सहकार्य आवश्यक भएको र स्वास्थ्य पूर्वाधार, विकास र अनुसन्धानमा पर्याप्त लगानी गर्नुपर्नेमा पनि जोड दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार