Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 129
    SHARES

    फाइल तस्विर

    कालीकोट । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

    गएरातिदेखिको वर्षाले कालीकोटको शुभकालिका–१ मा पर्ने गगनेखोलामा ठूलो ढुंगासहितको पहिरो गएपछि राजमार्ग अवरुद्ध बनेको हो ।



    पहिरो गएपछि कालिकोटबाट आएका गाडी हुल्म बजारमा रोकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।



    असारयता गगने खोलामा मात्र २७ पटक पहिरो झरेर ३९ दिन सडक अवरुद्ध भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार