Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता

    परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपतिबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १० असोज २०८१
  • 27
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्पेनका राष्ट्रपति पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन् ।

    संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकामा रहेकी परराष्ट्रमन्त्री आरजुले राष्ट्रपति पेड्रोसँग भेटवार्ता गरेकी हुन् ।



    त्यस अवसरमा दुबैजनाबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको बताइएको छ ।



    नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार