Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • चीनद्धारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

    चीनद्धारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 99
    SHARES

    एजेन्सी । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको छ।

    चीनले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरिएको दाबी गरेको हो ।



    यसमा डमी वारहेड प्रयोग गरिएको थियो। चीनले यसलाई नियमित परीक्षण भनेको छ।



    चीनको सरकारी मिडियाले यस क्षेप्यास्त्र प्रक्षेपणको बारेमा वरपरका देशहरूलाई पहिल्यै जानकारी गराएको बताएको छ।

    अमेरिकी रक्षा विश्लेषकहरुले भने अमेरिकाको अगाडि आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार