Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • परराष्ट्रमन्त्री राणा र अमेरिकी कार्यवाहक उपमन्त्री बासबीच भेटवार्ता

    परराष्ट्रमन्त्री राणा र अमेरिकी कार्यवाहक उपमन्त्री बासबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, ९ असोज २०८१
  • 36
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार राजनीतिक मामिलाको लागि अमेरिकी कार्यवाहक उपमन्त्री जोन बाससँग साइडलाइनमा भेटवार्ता गरेकी छन् ।

    संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी मन्त्री राणाले अमेरिकी कार्यवाहक उपमन्त्री बाससँग भेटवार्ता गरेकी हुन् ।



    भेटका अवसरमा दुई मुलुकबीचको आर्थिक, विकास, व्यापार लगायतको विषयमा कुराकानी भएको थियो ।



    राणाले अमेरिकाको महत्त्वपूर्ण सहयोगलाई लिएर धन्यवाद दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार