Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • उपत्यकाका ८ वृत्तका डिएसपी फेरिए

    उपत्यकाका ८ वृत्तका डिएसपी फेरिए

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 498
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको एक सय ४३ डिएसपीको सरुवामा उपत्यकाका ८ वृत्तका डिएसपी फेरिएका छन् ।

    एक वर्ष अवधि पुगेका डिएसपीहरुको सरुवा भएको हो ।



    दरबारमार्ग वृत्तमा राजकुमार श्रेष्ठ, बौद्धमा जयश्वर रिमाल, गौशालामा सुकदेव खनाल, स्वयम्भुमा उद्धवसिंह भाट, बालाजुमा दानबहादुर थापा, बानेश्वरमा बीरेन्द्र गोदार, जगातीमा रमेश पाल, मालीगाउँमा सुनिलजंग शाहलाई पठाइएको छ ।



    त्यस्तै, महाराजगञ्ज वृत्तमा कार्यरत डिएसपी रबिन्द्रनाथ पौडेलको त्यही दरबन्दी कायम भएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार