काठमाडौं । नेपाल प्रहरीका १४३ जना प्रहरी नायव उपरीक्षक डीएसपी)को सरुवा भएको छ ।
प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो ।
असोज महिना देखिको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा /काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुहोस् सूची :
Leave a Reply