Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • यी १७९ कैदीलाई ‘प्यारोल’मा छाड्ने निर्णय [सूचीसहित]

    यी १७९ कैदीलाई ‘प्यारोल’मा छाड्ने निर्णय [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 459
    SHARES

    काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले १७९ जना कैदीलाई प्यारोलमा छाड्ने भएको छ ।

    सोमबार बसेको महान्यायाधिवक्ता नेतृत्वको संघीयप्रोबेसन तथा प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा छाड्ने निर्णय गरेको हो ।



    यसअघि, पनि ६३५ जना प्यारोलमा छुटेका थिए ।



    प्यारोलमा छुटेका कैदीहरूले सर्तबमोजिमको व्यवहार गरे/नगरेको भनेर कारागार व्यवस्था विभागले अनुगमन गर्ने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार