Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण

    गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ८ असोज २०८१
  • 93
    SHARES

    काठमाडौं । गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ ।

    समीक्षाले आफूलाई डेंगी भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।



    उनी केहि समय अगाडी तीजको अवसरमा जापान र अष्ट्रेलिया लगायतका देशमा आफ्नो प्रस्तुति दिएर फर्किए थिईन ।



    पछिल्ला दिनमा देशभर डेंगीका संक्रमण तीव्र गतिमा फैलिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको संक्रमण देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार