Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच न्युयोर्कमा भेटवार्ता

    प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच न्युयोर्कमा भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, ७ असोज २०८१
  • 51
    SHARES

    काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच सोमबार भेटवार्ता भएको छ ।

    उनीहरुबीच राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो ।



    प्रधानमन्त्री ओलीले सोमबार साइडलाइन वार्ताहरू गरिरहेका छन् ।



    संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली न्युयोर्कमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार