Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • बैतडीको शिवलिंग केन्द्रविन्दु भएर गयो भूकम्प

    बैतडीको शिवलिंग केन्द्रविन्दु भएर गयो भूकम्प

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 378
    SHARES

    बैतडी । बैतडी जिल्लाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलि‌ंग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।



    यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो।



    नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार