Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • इजरायलको मिसाइल हमलामा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिए

    इजरायलको मिसाइल हमलामा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिए

    अनलाइन नेपाल
  • आइतबार, ६ असोज २०८१
  • 78
    SHARES

    एजेन्सी । लेबनानमा इजरायलको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिएका छन् ।

    शुक्रबार लेबनानको राजधानी बेरूतस्थित दक्षिणी क्षेत्रको ठूला ठूला भवनहरू रहेको ठाउँमा इसराइलले मिसाइल प्रहार गरेको थियो।



    हमलामा हिजबुल्लाहका अर्का कमाण्डर अहमद वाहबी मारिएको बताइएको छ ।



    मिसाइल प्रहार हुँदा भत्किएका घरहरूको भग्नावशेषमा उनी पुरिएका थिए।

    भग्नावशेषबाट थप ६ जनाको शव निकालिएको थियो।

    शनिबार ३१ जनाको मृत्यु भएको भनिएकोमा सो संख्या बढेर ३७ पुगेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार