Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • १०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसको दाबी

    १०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसको दाबी

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 84
    SHARES

    एजेन्सी । रुसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोन खसालिएको दाबी गरिएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।

    ‘डिउटी’मा रहेको हवाई रक्षा प्रणालीले युक्रेनी फिक्स–विङ यूएभी ड्रोनहरू नष्ट गरी खसालेकोे रुसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत जनाएको हो ।



    मन्त्रालयका अनुसार, ब्रायन्स्क क्षेत्रमा ५३ ड्रोन खसालिएको थियो । ‘ब्ल्याक सी’ प्रायद्वीपमाथि १८ र बाँकी अरू क्षेत्रमा खसालिएको थियो ।



    क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागी समेत भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार