Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • पूर्वराष्ट्रपति भण्डारीले भनिन् – २०८४ को चुनावबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ

    पूर्वराष्ट्रपति भण्डारीले भनिन् – २०८४ को चुनावबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 225
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को चुनावबाट नेकपा एमाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा सभा अध्यक्ष सबै पद पाओस् भन्दै शुभकामना व्यक्त गरेकी छिन् ।

    शनिबार मदन भण्डारी फाउण्डेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो शुभकामना दिएकी हुन् ।



    उनले २०८४ को चुनावबाट एमाले निर्णायक शक्ति बन्नुपर्ने बताइन् ।



    ‘एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस धेरै शुभकामना छ । यस्तो बनाउनुस् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस्, उनले भनिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार