Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • प्रधानसेनापति सिग्देल र पूर्वसेना प्रमुखहरुबीच भेटवार्ता

    प्रधानसेनापति सिग्देल र पूर्वसेना प्रमुखहरुबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 501
    SHARES

    काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले पूर्वसेना प्रमुखहरुसँग भेटवार्ता गरेका छन् ।

    प्रधानसेनापति सिग्देलले सेनाका पूर्वप्रमुखहरुसँग जंगीअड्डामा भेटवार्ता गरेका हुन् ।



    नेपाली सेनाकाअनुसार, सेना प्रमुख सिग्देलले प्रधानसेनापति नियुक्त भएपछि अग्रजहरुसँग छलफल गरेर सुझाव लिएका थिए।



    शुक्रबार साँझ भएको भेटमा पूर्वप्रधानसेनापतिहरु प्रभुराम शर्मा, पूर्णचन्द्र थापा, राजेन्द्र क्षेत्री, गौरव शमशेर राणा, प्यारजंग थापा, प्रज्वल शमशेर राणा लगायत सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार