Online Nepal
  • आइतबार, ६ असोज २०८१
  • प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटघाट पक्का

    प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटघाट पक्का

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 138
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट गर्ने समयतालिका तय भएको छ।

    संयुक्त राष्ट्र सङ्घको कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच अमेरिकामा भेटवार्ता हुने तय भएको हो ।



    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकाको समय सेप्टेम्बर २२ तारिख साँझ ५ः३० बजे प्रधानमन्त्री ओलीसँगको भेटघाटको समय कार्यतालिकामा राखेका छन्।



    प्रधानमन्त्री मोदीले इपीजी र सीमा समस्याका कुराहरूमा स्पष्ट हुन पनि भेट्न चाहेको स्रोतले ताएको छ ।

    यो भेटघाट पछि प्रधानमन्त्री ओलीको भारतसँगको अगामी सम्बन्धबारे धेरै कुरा तय गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार