Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • साफ यू-१७ च्याम्पियनसिप : आज पाकिस्तानसँग खेल्दै नेपाल

    साफ यू-१७ च्याम्पियनसिप : आज पाकिस्तानसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 198
    SHARES

    काठमाडौं । भुटानमा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

    नेपाल र पाकिस्तानबीचको खेल भुटानको थिम्पुस्थित चांलिमिथाङ रंगशालामा दिउँसो पौने २ बजे शुरु हुनेछ ।



    दोस्रो खेलमा नेपालले आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने मंगलबार घरेलु टोली भुटानको सामाना गर्नेछ ।



    शुक्रबार शुरु भएको प्रतियोगितामा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार