Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एक खेल अगावै अफगानिस्तानले जित्यो दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला

    एक खेल अगावै अफगानिस्तानले जित्यो दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला

    अनलाइन नेपाल
  • शनिबार, ५ असोज २०८१
  • 186
    SHARES

    एजेन्सी । अफगानिस्तानले दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला जितेको छ ।

    तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । हिजो शारजाहमा भएको दोस्रो खेलमा अफगानिस्तान एक सय ७७ रनले विजयी भयो ।



    पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय ११ रन बनाएको थियो ।



    तीन सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४ ओभर २ बलमा एक सय ३४ रनमा समेटियो । अन्तिम एकदिवसीय खेल भोलि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार