Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ताको तयारी

    नेपाल र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ताको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 90
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने भएको छ ।

    स्रोतका अनुसार असोज ६ गते आइतबार स्थानीय समयअनुसार साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने भएको हो ।



    ओली-मोदी भेटवार्ताका लागि परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय आन्तरिक तयारीमा जुटेका छन् ।



    संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका छन् ।

    उनी शनिबार न्युयोर्क पुग्नेछन् । मोदी पनि शनिबार न्युयोर्क प्रस्थान गर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार