Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • प्रधानसेनापति सिग्देल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    प्रधानसेनापति सिग्देल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 87
    SHARES

    काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।

    प्रधानसेनापति सिग्देल र भारतीय राजदूत श्रीवास्तवबीच जङ्गी अड्डामा भेटवार्ता भएको हो ।



    प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।



    यस किसिमको भेटवार्ताले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन सेनाको विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार