Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिरको अवसर [सूचनासहित]

    नेपाल प्रज्ञा प्रतिष्ठानमा जागिरको अवसर [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ४ असोज २०८१
  • 153
    SHARES

    काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

    प्रतिष्ठानको रिक्त दरबनदीमा पदपूर्ति गर्नेगरी शुक्रबार दरखास्त आह्वान गरिएको हो ।



    जसअनुसार उपप्रमुख पदमा १ जना र नायव सुब्बा पदमा तीन जना जनशक्ति माग भएको छ ।



    इच्छुक र योग्यता पुगेका उम्मेदवारले आज सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार