Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • एन्फा महिला लिग : वालिङ नगरपालिकासँग बाग्मती युथ क्लब पराजित

    एन्फा महिला लिग : वालिङ नगरपालिकासँग बाग्मती युथ क्लब पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 63
    SHARES

    काठमाडौं । एन्फा महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले बाग्मती युथ क्लबलाई हराएको छ ।

    ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा वालिङले बाग्मतीलाई ४–० गोलले हराएको हो ।



    वालिङको लागि विदेशी खेलाडी सीसी नन्टोन्गो र ज्याकलिन नसालीले २/२ गोल गरे ।



    वालिङ ६ खेलमा १२ अङ्कसहित चौथो स्थानमा पुगेको छ । चार अङ्क रहेको बाग्मती आठौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार