Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’, सुरक्षा व्यवस्था कडा !

    दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’, सुरक्षा व्यवस्था कडा !

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 84
    SHARES

    काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना भएको छ ।

    ‘नेशनल डे कन्सर्ट’मा सर्वसाधारणहरूले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेर उत्सव मनाइरहेका छन् । साथै राष्ट्रिय स्तरका कलाकारहरूले आफ्नो सांगितिक प्रस्तुती दिइरहेका हुन् ।



    कन्सर्टमा सहभागी हुन सरकारले आग्रह गरेको छ। दर्शकहरू राष्ट्रिय झण्डा बोकेर दरबारमार्ग क्षेत्रमा सांगीतिक प्रस्तुतिमा झुमिरहेका छन्।



    कन्सर्टले लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकले जनाएको छ। संविधान दिवसको दिन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार