Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • दरबारमार्गमा मेयर बालेनका समर्थकमाथि कुटपिट

    दरबारमार्गमा मेयर बालेनका समर्थकमाथि कुटपिट

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । दरबारमार्गमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का समर्थकमाथि कुटपिट भएको छ ।

    दरबारमार्गमा सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा मेयर बालेनको पक्षमा नारा लगाएपछि युवाहरुको समूहले कुटपिट गरेको हो ।



    ती युवकलाई करिव पाँच जना युवाको समुहले कुटपिट गरेका थिए । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन ।



    संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार