Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ‘छक्का पञ्जा–५’ को गीत ‘ब्रेक अप’ सार्वजनिक [भिडियोसहित]

    ‘छक्का पञ्जा–५’ को गीत ‘ब्रेक अप’ सार्वजनिक [भिडियोसहित]

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 153
    SHARES

    काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को गीत सार्वजनिक भएको छ । बुधबार ओएसआर डिजिटल युटुब च्यानलबाट ‘ब्रेक अप’बोलको गीत सार्वजनिक भएको हो ।

    सो गीतमा शब्द, संगीत र स्वर बाबुल गिरीको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलालगायत फिचर्ड छन् ।



    आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे र निर्मल शर्मा हुन् । सिनेमामा दीपकराज गिरी, वर्षा राउत, केदार घिमिरे मुख्य भूमिकामा छन् ।



    गीत प्रेम, धोका, विवाह र गाली समावेश छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार