Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • यस्तो छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन [पूर्णपाठ]

    यस्तो छ रवि लामिछानेको राजनीतिक प्रतिवेदन [पूर्णपाठ]

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 111
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

    बुधबार रास्वपाको राष्ट्रिय भेलामा सभापति रविले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।



    प्रतिवेदनमा उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशसभा खारेज, स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिनेसहित प्रस्ताव उल्लेख गरेका छन् ।



    यस्तै लामिछानेले ७५३ वटा स्थानीय तहलाई घटाएर ५०० मा झार्नुपर्ने पनि उल्लेख गरेका छन् ।

    यस्तो छ लामिछानेको राजनीतिक प्रतिवेदन :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार