Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

    दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 483
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

    विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।



    काठमाडौं जिल्ला अदालतले प्रसाईं, जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।



    उनीहरुमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अनुमति माग गरेअनुसार पुर्जी जारी गरिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार