Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • विधानसभाका लागि जम्मु कश्मीरमा आज पहिलो चरणको मतदान जारी

    विधानसभाका लागि जम्मु कश्मीरमा आज पहिलो चरणको मतदान जारी

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 87
    SHARES

    फाइल तस्विर

    एजेन्सी । जम्मु कश्मीरमा आज पहिलो चरणको विधानसभा चुनावको मतदान जारी छ ।

    आज पहिलो चरणको मतदानमा राज्यको कुल २४ विधानसभा सीटका लागि मतदान हुन लागेको हो ।



    जम्मु कश्मीरमा आज, २५ सेप्टेम्बर र १ अक्टोबरमा तीन चरणमा मतदान हुँदैछ । १६ सिट कश्मीर र ८ सिट जम्मुका छन् ।



    धारा ३७० खारेज भएको करिब १० वर्षपछि पहिलो पटक जम्मू कश्मीरमा विधानसभा चुनाव हुन लागेको छ ।

    चुनावमा नेशनल कांग्रेसले गठबन्धन गरेको छ भने भाजपा र पीडीपी मैदानमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार