Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आज विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

    आज विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

    अनलाइन नेपाल
  • बुधबार, २ असोज २०८१
  • 99
    SHARES

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।

    नेकपा माओवादी केन्द्रले कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन् ।



    मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे बैठक बोलाइएको छ ।



    केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ।

    माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । साउन ११ गते माओवादी कोशी सरकार छाडेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार