Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मेयर बालेनका समर्थकहरु चार घण्टापछि रिहा

    मेयर बालेनका समर्थकहरु चार घण्टापछि रिहा

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 225
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थक रिहा भएका छन् ।

    इन्द्रजात्राको अवसरमा बालेनको फोटो र नाम लेखिएको टिसर्ट लगाएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।



    उनीहरूलाई करिब चार घण्टा प्रहरी वृत्त जनसेवामा राखेर साँझ छोडिएको हो ।



    मेयर बालेन भने जात्रामा उपस्थित थिएनन् । उनीहरुलाई सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याइएको प्रहरीको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार