Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

    दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, १ असोज २०८१
  • 192
    SHARES

    एजेन्सी । अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।

    केजरीवालले लेफ्टिनेन्ट गभर्नर विनयकुमार सक्सेनालाई मंगलबार राजीनामा बुझाएका हुन् ।



    यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता केजरीवाललाई मार्चमा उनको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिइएको थियो ।



    उनी भ्रष्टाचार अनुसन्धानको सामना गरिरहेका धेरै विपक्षी हस्तीमध्ये एक हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार