Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • क्यानाडा उडिन् परराष्ट्रमन्त्री आरजु राणा

    क्यानाडा उडिन् परराष्ट्रमन्त्री आरजु राणा

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 153
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानाडा प्रस्थान गरेकी छन् ।

    क्यानाडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।



    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाइ गरेका थिए ।



    क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभगी हुँदैछन्। उनी अक्टोबर ४ मा स्वदेश फर्किने छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार