Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना

    पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 165
    SHARES

    फाइल तस्विर

    बारा । बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना भएको छ ।

    गएराति १ बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बसको पट्टा भाँचिए पछि अनियन्त्रित भएर पुलबाट ८ मिटर तल खसेको हो ।



    प्रहरीका अनुसार दुर्घटनामा ४३ जना घाइते भएका छन् भने अन्य ८ जना गम्भीर छन् ।



    घाइते सबैको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार