Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • ट्रम्पमाथि फेरि आक्रमणको प्रयास : झाडीमा एके ४७ राइफल फेला, शंकास्पद व्यक्ति पक्राउ

    ट्रम्पमाथि फेरि आक्रमणको प्रयास : झाडीमा एके ४७ राइफल फेला, शंकास्पद व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३१ भाद्र २०८१
  • 279
    SHARES

    एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि हत्या प्रयास भएको छ ।

    आइतबार अमेरिकाको फ्लोरिडास्थित एक गोल्फ क्लबमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न गएका ट्रम्पमाथि गोली प्रहारको प्रयास भएको हो ।



    तर ट्रम्प सुरक्षित रहेको बताइएको छ । स्थानीय समय अनुसार राति करिब २ बजे उक्त घटना भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान भने सुरु गरिसकेको छ।



    ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरका अनुसार नजिकैको झाडीमा भने एके ४७ राइफल फेला परेको र एकजना शंकास्पद व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार