काठमाडौं । पर्साको इलाका प्रहरी कार्यालय, पोखरियाका इन्स्पेक्टर राजन ढकाललाई प्रहरी प्रधान कार्यालयले हटाएको छ ।
आर्थिक लेनदेनमा मुछिएको र कार्यसम्पादनमा कमजोर रहेको भन्दै कारबाहीस्वरुप उनलाई हटाइएको हो ।
पोखरियामा इन्स्पेक्टर स्वरुप शर्मालाई प्रहरी प्रधान कार्यालयले खटाएको छ ।
Leave a Reply