Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ४० सहसचिवको सरुवा, गृह मन्त्रालयमा पाँच सहसचिव भित्रिए

    ४० सहसचिवको सरुवा, गृह मन्त्रालयमा पाँच सहसचिव भित्रिए

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 672
    SHARES

    काठमाडौं । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । सरुवामा गृह मन्त्रालयमा पाँच सहसचिव भित्रिएका छन् ।

    सुमन घिमिरे, श्यामकृष्ण थापा, उमेश ढकाल, प्रकाश पौडेलर गोविन्द रिजालको गृहमा सरुवा भएको छ । सिडिओ बन्नका लागि उनीहरुको गृहमा सरुवा भएको हो ।



    गृहमा अहिले नै चार सहसचिव जिम्मेवारविहिन छन् । बासुदेव घिमिरे, लालबाबु कवारी, कृष्णप्रसाद लम्साल र रमेश ढकालले जिम्मेवारी पाएका छैनन् ।



    थप सहसचिवको मन्त्रालयमा सरुवा भएसँगै गृहले यही साता ठूलो संख्यामा सिडिओको सरुवा तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार