Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • ललितपुरको कुपण्डोलमा भासिएको सडक मर्मत

    ललितपुरको कुपण्डोलमा भासिएको सडक मर्मत

    अनलाइन नेपाल
  • आइतबार, ३० भाद्र २०८१
  • 195
    SHARES

    ललितपुर । कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन्।

    आज बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।



    मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो ।



    शनिबार साँझदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो ।

    मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार