Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सहकारी छानबिन समिति बैठक सिंहदरबारमा, प्रधानमन्त्री ओली पनि सहभागी

    सहकारी छानबिन समिति बैठक सिंहदरबारमा, प्रधानमन्त्री ओली पनि सहभागी

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 231
    SHARES

    काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको बैठक सुरु भएको छ ।

    सिंहदरबारमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्‌ ।



    समितिले तयार गरेको सहकारी ठगीबारे मस्यौदा प्रतिवेदनमा आज बिहान ८ बजेदेखि नै छलफल थालेको थियो ।



    समिति सदस्यहरूले बिहानको चियादेखि खाना र खाजा पनि सिंहदरबारमै खाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार