Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • बागलुङमा घरको गाह्रो भत्किँदा एक जनाको मृत्यु

    बागलुङमा घरको गाह्रो भत्किँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 249
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङमा घर निर्माण गर्ने क्रममा गाह्रो भत्किँदा एक जनाको मृत्यु भएको छ ।

    बागलुङ ढोरपाटन नगरपालिका –१ स्वामीचोकमा ५५ वर्षीय बेग बहादुर विकको घरको गाह्रो भत्किँदा उनको मृत्यु भएको हो ।



    गाह्रो भत्किँदा अन्य ११ मजदुर घाइते भएका छन् ।



    घाइतेलाई उद्धार गरी उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिवङ बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार