Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

    मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

    अनलाइन नेपाल
  • शनिबार, २९ भाद्र २०८१
  • 255
    SHARES

    धनगढी । मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।

    मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको हो ।



    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको छ।



    नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार