Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

    प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

    सोमबार फेरि छलफल हुने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 252
    SHARES

    काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ ।

    आज प्रधानमन्त्री निवास, बालुवाटारमा भावी प्रधानन्यायाधीश सिफारिस गर्न बसेको बैठकभदौ ३१ गते टुंग्याउने गरी सकिएको हो ।



    संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने भन्दै निर्णय नगरी बैठक सकिएको उपसभामुख इन्दिरा रानाले जानकारी दिइन् ।



    पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंह राउतको नाममाथि छलफल केन्द्रित रहेको बताइएको छ ।

    नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न न्याय परिषद्ले भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्‍मा पठाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार