Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

    माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 159
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।

    बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको हो ।



    बैठकले उपसभामुख इन्दिरा राणा मगरबारे निर्णय गर्नेछ ।



    बैठकमा उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारीका बारेमा छलफल हुनेछ ।

    बैठकमा समसामयिक राजनीति, संसदमा माओवादीको भूमिका लगायत विषयमा पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार