Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • कीर्तिपुरमा मासु पसलबाट डेढ किलो गाँजा बरामद

    कीर्तिपुरमा मासु पसलबाट डेढ किलो गाँजा बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, २८ भाद्र २०८१
  • 132
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कीर्तिपुरको पाँगास्थित एक मासु पसलबाट प्रहरीले डेढ किलो गाँजा बरामद गरेको छ ।

    प्रहरी वृत्त कीर्तिपुरको टोलीले पाँगामा रहेको ‘युनिक एण्ड युनिशा मिट सप’बाट १ किलो ४९४ ग्राम गाँजा बरामद गरेको हो।



    गाँजाका साथै नियन्त्रित लागुऔषध ट्रामाडोल १२० पत्ता, नाइट्राभेट पनि बरामद गरिएको छ।



    प्रहरीले मासु पसलका सञ्चालक धादिङको सिद्धलेख गाउँपालिका–३ चालिसेका ३० वर्षीय विष्णु श्रेष्ठसहित चार जनालाई पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार