Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • जनयुद्ध नेपाल राज्य बनेयताकै ठूलो परिघटना भएको बाबुरामको दाबी

    जनयुद्ध नेपाल राज्य बनेयताकै ठूलो परिघटना भएको बाबुरामको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 150
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्ध नेपाल राज्य बनेयताकै सबैभन्दा ठूलो परिघटना भएको दाबी गरेका छन् ।

    बिहीबार टेलिश्रृंखला राधाकृष्णको पहिलो एपिसोडको शुभारम्भ कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो दाबी गरेका हुन् ।



    नेपाली भुईं तहको जनता लाखौँ संख्यामा कुनै अभियानमा सहभागी भएको पहिलो परिघटना भएको बताए ।



    सुगौली सन्धिभन्दा अघिको राज्य विस्तारको क्रममा टिस्टादेखि काँगडासम्म नेपाल राज्य विस्तार हुँदा मात्रै नेपालका सबै तह र तप्काका महिला, बालबालिकाहरू राज्य निर्माणमा सहभागी भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार