Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सभापति देउवा भन्छन् – अरु पार्टीलाई सिध्याउने कांग्रेसको नीति छैन

    सभापति देउवा भन्छन् – अरु पार्टीलाई सिध्याउने कांग्रेसको नीति छैन

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 153
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई पनि सिध्याउने नीति कांग्रेसको नरहेको बताएका छन् ।

    बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँ/नगरपालिकालाई सम्मान गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।



    उनले मुलुकको आवश्यता अनुसार एमाले–कांग्रेस मिलेर सरकार बनाएको भन्दै अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताए ।



    देशभरका आम पार्टीका नेताहरुको भावनाअनुसार नै एमालेसँग मिलेर सरकारमा गएको पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार